Friday, 4 October 2013

नाईका कंगना रेडलाइट एरियामा भेटिइन्

(एजेन्सी)–कंगना रनाउत भर्खरै मुम्बईको नागपाडास्थित रेडलाइट एरियामा देखिइन् । त्यहाँका महिलाहरुसँग उनले निकै कुराकानी पनि गरिन् र उनीहरुसँग घण्टौं बिताइन् ।
कंगनाको आउँदो फिल्म ‘रज्जो’ मा उनी एक मुजरा गर्ने महिलाको भूमिका निभाउँदै छिन् र यहि रोलको रिसर्च गर्नका लागि उनी यस इलाकामा देखा परिन् ।
उनले यो एरियाको महिलाहरुको हाउभाउ र बोलचाल सिक्नका लागि उनीहरुको साथमा समय बिताइन् । फिल्ममा कंगना आफूभन्दा कम उमेरको नयाँ कलाकार पारस अरोरासँग रोमान्स गरिरहेको देखिनेछिन् ।
फिल्मका निर्देशक हुन् विश्वास पाटिल र यो नोभेम्बरमा रिलिज हुने बताइएको छ

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try