Friday 30 September 2016

Old nepali look geet पुराना नेपाली लोक गीत

Cristiano Ronaldo's plane CRASHES in Barcelona

Ronaldo bought his jet a year ago for just over £15million
Cristiano Ronaldo will be grounded for the foreseeable future after the superstar's private jet crashed on landing at Barcelona's El Prat airport.
The Portuguese is about to get a bumper new contract from Real Madrid, and that payrise will come in handy as he prepares for a monster repair bill after the incident on Monday evening.
Eyewitnesses report that the plane's landing gear broke on impact with the runway, forcing emergency services into action.
One of the runways at El Prat was closed for a short time after the incident, in which nobody was hurt but the pilot was attended to for very minor injuries.
Ronaldo bought the Gulfstream G200 last year for some £15million, and sometimes leases his plane out for private clients.
Sources close to the Ballon d'Or favourite told MirrorFootball: "The plane is normally rented by companies and it was in use by one of them.
"Cristiano Ronaldo, his family or friends were not on the plane. The incident had no major consequences."

Sunday 25 September 2016

युद्धको तयारीमा भारत-पाकिस्तान,

उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।

Saturday 24 September 2016

युद्धको अन्तिम तयारीमा भारत–पाकिस्तान

एजेन्सी । लामो समयपछिको भनाभन र बोलचाल नै बन्द वातावरणका बिच भारत र पाकिस्तानले युद्धको तयारीमा छन् । जसको मुख्य कारक कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमण पनि बन्न पुग्यो

बिबिसीका अनुसार भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेपछि अब युद्ध गर्नकै लागी दुई देश तयार छन् भन्ने दृश्यहरुको अन्तराष्ट्रिय संचार संस्थाहरुले पनि निश्चित गरिसकेको समाचार सम्प्रेषण गरिरहेका छन् ।

उता पाकिस्तानले पनि युद्धको तयारी स्वरुप फाइटर प्लेन तयारी अवस्थामा राखेको छ। यदी नेपालसँग खुला सिमान रहेको भारत र मित्रराष्ट्र पाकिस्तानबिच युद्ध नै सुरु भयो भने नेपालमा के हुन्छ ? भुपरिवेष्टिक देश भएकै कारण त्यसको प्रत्यक्ष रुपमा नेपालमा ठूलो असर पर्ने विज्ञहरु बताउँछन् ।

नेपाल धेरै कुरामा भारतसँग परनिर्भर हुनु र भारत नै युद्धमा फसेपछि नेपालमा समेत प्रत्यक्ष रुपमा ठूलो असर पर्ने हुनाले नेपालले पनि युद्ध सुरु हुनु पूर्व नै सुरक्षा, खाद्यान्न लगायतका विषयमा सर्तकता र सावधानी अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।

.

युद्धको अन्तिम तयारीमा भारत–पाकिस्तान

एजेन्सी । लामो समयपछिको भनाभन र बोलचाल नै बन्द वातावरणका बिच भारत र पाकिस्तानले युद्धको तयारीमा छन् । जसको मुख्य कारक कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमण पनि बन्न पुग्यो

बिबिसीका अनुसार भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेपछि अब युद्ध गर्नकै लागी दुई देश तयार छन् भन्ने दृश्यहरुको अन्तराष्ट्रिय संचार संस्थाहरुले पनि निश्चित गरिसकेको समाचार सम्प्रेषण गरिरहेका छन् ।

उता पाकिस्तानले पनि युद्धको तयारी स्वरुप फाइटर प्लेन तयारी अवस्थामा राखेको छ। यदी नेपालसँग खुला सिमान रहेको भारत र मित्रराष्ट्र पाकिस्तानबिच युद्ध नै सुरु भयो भने नेपालमा के हुन्छ ? भुपरिवेष्टिक देश भएकै कारण त्यसको प्रत्यक्ष रुपमा नेपालमा ठूलो असर पर्ने विज्ञहरु बताउँछन् ।

नेपाल धेरै कुरामा भारतसँग परनिर्भर हुनु र भारत नै युद्धमा फसेपछि नेपालमा समेत प्रत्यक्ष रुपमा ठूलो असर पर्ने हुनाले नेपालले पनि युद्ध सुरु हुनु पूर्व नै सुरक्षा, खाद्यान्न लगायतका विषयमा सर्तकता र सावधानी अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।

.

अवतरणका क्रममा यतिको विमान दुर्घटना

लुम्बिनी– यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ। विमानमा सबार सवै सकुशल रहेका छन्।

काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी कल साइन भएको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो।

विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ। जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन। केही यात्रु सामान्य घाइते भएका छन्।  रासस



प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता लिन्नँःनिधि





काठमाडौंः टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता नलिइने बताएका छन् ।
राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने निर्णय भइनसकेको बताए । राजनीतिक सहमतिको बहानामा टीकापुर नरसंहारमा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने गृहमन्त्रीको तयारीको चौतर्फी आलोचना भइरहेका बेला उनले प्रहरी अधिकारीहरूसँग आफ्नो बचाउ गरेका हुन् । गृहमन्त्रीले प्रहरीको मनोबल गिर्ने गरी कुनै घटनामा पनि मुद्दा फिर्ता नलिइने अनौपचारिक प्रतिबद्धता प्रहरी अधिकारीहरूसँग गरेका थिए ।
आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहालले मधेस आन्दोलन र त्यसका परिणामलाई राजनीतिक घटनाक्रम भन्दै त्यस क्रममा लागेका झुटा मुद्दा फिर्ता गराउने सहमति मधेसी मोर्चासँग गरेका थिए । मन्त्री निधिले समेत गृह मन्त्रालयका अधिकारी र प्रहरीसँग भएका कतिपय बैठकमा टीकापुर नरसंहारलाई राजनीतिक घटनाक्रम भन्दै आएका छन् । उनले टीकापुर घटना पनि राजनीतिक घटना भएकाले त्यसमा संलग्न व्यक्तिको समेत मुद्दा फिर्ता हुने बताउँदै आएका थिए ।
गृहमन्त्रीको जिम्मेवारी समालेपछि निरीक्षण भ्रमणमा नक्सालस्थित प्रहरी मुख्यालय पुगेका गृहमन्त्री निधिले शुक्रबार टीकापुर घटनामा संलग्नहरूको मुद्दा फिर्ता लिने आफ्नो मनसाय नभएको बताए ।

Friday 23 September 2016

दुई सय वर्ष अघिदेखि चल्दै आएको श्यालयबे

दुई सय वर्ष अघिदेखि चल्दै आएको (कन्दापारा श्यालयबे):जहाँ यौन प्यास मेटाउन लाखौं आउँछन्

दुई सय वर्ष पुरानो बंगलादेशको टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय । यो बंगलादेशकै दोस्रो ठुलो वेश्यालय पनि हो । हामीले बुझे अनुसार मुस्लिम देशहरुमा यौन सम्पर्कलाई खुला रुपमा नलिई र त्यहा यौनजन्य त्रियाकलापलाई अत्यन्तै कडा रुपले लिने गर्दछौं ।तर, बंगलादेश विश्वकै त्यस्तो मुस्लिम देशहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी रुपमै मान्यता दिइएको छ ।
sex-2
उक्त (कन्दापारा बेश्यालय) दुई सय वर्ष अघि देखि चल्दै आइरहेको यो वेश्यालय सन् २०१४ मा बन्द भएको थियो । तर पछि त्याहाकै स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालयलाई पुन सञ्चालनमा ल्याइएको थियो । धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिन्छन र त्यही हुर्किन्छन् । तर जब उनीहरु त्याहावाट हराउँछन् तब यो कुरा कसैलाई थाहा नै हुदैन ।
विदेशी सञ्चार माध्यममा उल्लेख भए अनुसार जब नयाँ केटिहरु बेश्यालयमा आउछन् तब ती किशोरीहरुलाई ‘बोन्ड गर्ल’ भन्ने गरीन्छ । उनीहरु प्राय १२ देखि १४ वर्ष बिचका हुन्छन् । ती किशोरीहरु प्राय गरी गरिब परिवारबाट आउने गर्छन् । ती मध्येका धेरैजना बेचबिखनको शिकार भएका हुन्छन् ।
उनीहरुलाई त्यहा ल्याउदा किनेको पैसा नउठाएसम्म उनिहरु स्वतन्त्र हुन पाउदैनन् र पैसा चुत्ता भएपछि मात्रा उनिहरुले त्यो ठाउ छोड्न पाउने चलन छ । त्यो पैसा चुत्ता गर्नलाई कम्तिमा पनि एक देखि पाच वर्षसम्म लाग्ने गरेको मिडियाहरुमा खुल्न आएको छ ।
ती अबोध बालीकाहरु (कन्दापारा बेश्यालय) छाडेर जाने बेलामा धेरै समस्याहरु आउने गरेको पाइएको छ । समाजमा उनिहरुलाइ हेपार्ईको दृष्टिले हेरिने भएकोले स्वतन्त्र भइसकेपछि पनि त्यही वस्नुपर्ने बाध्यता रहन्छ । त्यहिबाट परिबारसगं सम्पर्क गरी परिवारलाई आर्थिक सहयोग गर्छन् । बगंलादेशमा सार्बजनिक ठाउमा केटाहरुले केटिको साथमा हिड्न नमिल्ने व्यवस्था छ । तर यो बेश्यालय भित्र त्यस्ता कुनै कानुन हुदैन जसले गर्दा यो बेश्यालय दुई सय बर्ष देखि निरन्तर चल्दै आईरहेको छ ।
सन् २०१४ मा (कन्दापारा बेश्यालय)बन्द पनि भएको थियो । तर त्याहा काम गर्ने महिलाहरुले प्रर्दशन गरेका थिए । तैपनि त्याहाको सरकारले गैरकानुनी भन्दै रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन अनुरोध समेत गरीएको थियो । उक्त वेश्यालयको वरिपरि २ मिटर अग्लो पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु र चिया पसलहरु रहेका छन् । त्यहाँको नियम कानुन नै फरक छ जुन हामिले बाहिर देख्न पाउने छैनौ ।

Thunderstorm

In a curious little six-line poem he wrote in 1924, the American poet Robert Frost imagines, from a lofty atmospheric perspective, a conspiratorial conversation between the elements to bring about a fearsome storm below. “You push and I’ll pelt,” the rain says to the wind. Then suddenly, the poet’s vantage shifts dramatically from the tempestuous pact above to the soggy suffering of a saturated garden bed where the kneeling flowers “lay lodged – though not dead”. “I know,” Frost confesses in the last line, “how the flowers felt”.
(Credit: International Space Station)
The International Space Station flies approximately 250 miles (402 km) over thunderstorms during a nighttime pass on 18 September 2016 (Credit: International Space Station)
I was reminded of Frost’s affecting swivel from the infinite to the intimate by the publication this week of photos taken from the International Space Station of weather systems developing on Earth, some 250 miles (402km) below it. In one image, a seething percolation of clouds punctuated by flashes of lightning can be seen troubling the distant sky. Without the instant zoom of a Frost-like lens to shuttle us from the heavens to the human and to bring into focus the havoc caused by the thunderstorms below, our reaction to the photo is at risk of remaining unfeelingly aloof. At far enough remove, the causes of pain can become aesthetic, even beautiful.
The ethics of perspective routinely rankle the imaginations of artists. In order to reassure viewers that a late storm-scape of his was entirely faithful to meticulously observed meteorology and not fabricated, JMW Turner turned his painting’s title into a breathless shipping forecast: Snow Storm – Steam Boat off a Harbour’s Mouth making Signals in Shallow, and going by the LeadThe Author was in this Storm on the Night the Ariel left Harwich (1842). Despite repeated guarantees by the artist that the misty vortex was indeed witnessed first-hand – “I got the sailors to lash me to the mast to observe it; I was lashed for four hours, and did not expect to escape, but I felt bound to record it if I did” – critics have long been suspicious of his account.
Snow Storm – Steam Boat off a Harbour’s Mouth by JMW Turner (Credit: Wikimedia)
The title of this 1842 painting by JMW Turner is like a breathless shipping forecast: it is usually just called Snow Storm – Steam Boat off a Harbour’s Mouth (Credit: Wikimedia)
Rather than being admired for the commitment it allegedly demonstrates to climbing inside the disaster it portrays, the work was derided by gallery-goers when it was first exhibited in 1842 for its blurriness of painterly perspective. Where Turner believed his painting painstakingly documented the elemental facts of what really happened, the public dismissed the canvas as indistinct fantasy. Only the winds and rain know for sure whether Turner was really there. If he was, it is one of the great ironies of modern art that this work, more so than almost any other Turner painted, is credited for sowing the seeds of later abstraction.
Source BBC

TOP 10 HOTTEST ASIAN MODELS

TOP 10 HOTTEST  ASIAN MODELS


10) Briana Lee is an American adult model. She is half-Chinese and half-Italian

9) Mikie Hara (原 幹恵、born on July 3, 1987 in Niigata-shi, Niigata, Japan) is a Japanese gravure idol, and actress. who stars in Cutie Honey: The Live as the lead role of Honey Kisaragi/Cutie Honey.

8) Elly Tran Ha (otherwise known as Elly Kim Hong, 阮金紅), is a pretty Vietnamese model who recently got famous on the Internet as her photos are circulated. She rose to fame in 2009 after some of her pictures were posted on a famous Vietnamese blog. Elly swiftly became an overnight internet sensation till she was invited over to Korea for a gravure photo shoot. It's not hard to see why especially as Elly has an enviable cute face, petite and busty (F-cup) body. 

7) Hwang Mi Hee (황미희) is considered as one of the most popular and top Korean race queen. HMH was discovered during Seoul Motor Show in 2007 where she displayed a natural and remarkable talent in modeling. Those long slender legs, sexy curvy body and hot charming face are definitely to die for! 

6) Aki Hoshino (ほしの あき Hoshino Aki?, born March 14, 1977) is a Japanese bikini idol. She has appeared in various men's magazines, such as Sabra and television shows.

5) Im Ji Hye (임지혜) is a hot Korean race queen, model and actress. She not only has a 37F cup body, but she also has a stunning face that has fascinated her fans worldwide.

4) Reon Kadena (かでな れおん Kadena Reon?, born February 19, 1986), also known as Leon Kadena or Minamo Kusano, is a Japanese model and actress. Kadena is a female Japanese idol whose photobooks and films largely feature her in revealing costumes, underwear and bikinis.

3) Brandy Grace (born January 21, 1985, in Munster, Indiana) is a Korean American model, popular in the import scene. She currently lives in Southern California and is a full-time model.

2) Melissa Reign is a petite Filipina model who is easily one of the best-proportioned models we've seen on this list. Based out of California, she's been working her way through the world of import modeling by posing at various shows as well as hosting a number of photo shoot videos online. She's also professed to being a bit of a gamer geek.

1) Sola Aoi (蒼井そら Aoi Sora?) (also known as Sora Aoi) (a stage name; her real name is unknown) is a Japanese AV idol, nude model, and media personality. In addition to being a multiple award winning actress in the AV field, she has also attained mainstream media recognition.

20 Sexiest Bollywood Actresses

20 Sexiest Bollywood Actresses Pictures




Sexy+Bollywood+Babes






1- Katrina Kaif Katrina Kaif is the Hottest Indian Celebrity and Most Searched Celebrity in Google Search Engine in India. People Like Her because she has the perfect figures.

 1+Sexy+Katrina+Kaif




2- Mallika Sherawat

Mallika Sherawat is the boldest Indian Actress which have got the extremely HOT figures. Many of us don't Know she has been an air hostess also.


2Mallika+Sherawat




3- Bipasha Basu

The Super Hot Bangali Lady Bipasha Basu is famous for her healthy figures she is also known as the Black Cat of Bollywood.

3bipasha-basu-




4- Kareena Kapoor

See, Her sister Karishma forced Kareena to come in bollywood but she was refusing all offers saying bollywood demands short dress. And Now See, She is in Top hot actresses of INDIA After her bikini appearance in movie TASHAN and KAMBAKHT ISHQQ.

4Kareena+Kapoor5-



 Priyanka Chopra
Priyanka Chopra is the Slim and Smart Hotie of Indian Film Industry. Her Figures and Looks are just awesome. She Tried to become more hot in Movie Dostana by her swimsuit but did not get that image as of Kareena.
5Priyanka+Chopra






6- Aishwarya Rai Bachchan

Still After the marriage, She is among the hottest female celebrities of India. People are curious to see her in bikini or some think like that.


6Aishwarya+Rai7






- Ayesha Takia
The Hottest but Married celebrity of Bollywood, Ayesha Takia started her career from Music Videos and she has become the hottest celebrity of Indian Cinema just because of her Awesome Figures.
7ayesha-takia






8- Kangana Ranaut


She is the new hottie of the Bollywood after her alot of affairs with film stars. She is also considered the HOT babe after her nude/semi-nude looks in Movie Raaz 2.



8kangna-ranaut






9- Tanushree Dutta


Tanushree Dutta is famous for her Bollywood's First Hottest Song performance i.e. Aashiq Banaya Aapne with Emraan Hashmi. She is the favrout of several people like ice cream. She Loves Bikini and Men Loves to see her in Bikini and more.

9tanushree+dutta







10- Amisha Patel

Initially, Amisha Patel was in a decent looks but with passage of time She become hot and hot. Now-a-days she not only dress the shorts but also shows her sexy cleavage in TV Shows. She has also gone topless for dabbu ratani calender photo shoot.

10amisha+patel






11- Neetu Chandra


Neetu Chandra is another Verstyle But the SEXY actress of bollywood. She likes to remain in news



.11Neetu+Chandra




12+Rakhi+Sawant


















12- Rakhi sewant








13- Lara Dutta13Lara+Dutta










14- Amrita Arora

14amrita-arora









15- Celina Jaitley

15celina2







16- Urmila Matondkar

16Urmila








17- Deepika Padukone


17Deepika+Padukone







18- Kim Sharma

18kim+sharma







19- Mugdha Godse


19Mugdha+Godse







20- Gul Panag

20Gul+Panag

Sexy Actresses of Bollywood, Top Hot Babes of Bollywood, SEXY Celebrities of India, Most Sexy Babes of Bollywood. Bollywood's Most Sexy Girls. Ranking of Bollywood HOT celebrities.

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try