Friday 9 May 2014

world cup 2014

SQUAD

2014 World Cup Brazil Team Name List

Brazil Coach: Luiz Felipe Scolari

Nationa team coach’s responsibities were handed to Scolari, who previously won world cup back in 2002 and he has already won FIFA Confederaions Cup 2013 since taking over from Dunga. He is hugely successfull who has also managed Chelsea a few years back.


Possible Starting XI Of Brazil:

on the right side is the expected starting XI or should we say is the prefered lineup for scolari. Its basicly a 4-3-3 formation which Brazil was using ever before Scolari took over, he made it even better with some quality players and Neymar coming in from the left side.

Key Players: Neymar & Thiago Silva

Brazil’s wonder boy Neymar is the key to Brazils chances and he has already shown what he is made off on international stage last year with a great performances in confed cup. While Thiago Silva is the back bone of Brazil defense, he is widely regarded as the best defender.

Formation & Tactics:

Brazil like to play with 4-3-3 formation, with Fred playing as centre forward while Neymar and Hulk coming in from left and right respectively. Neymar also swap position with Fred from time to time while a three man midfield is the key to retain the ball. Dani Alvez from the right back position bomb forward in typical Brazil style.

Brazil 2014 World Cup Schedule:

  1. Croatia (12 June)
  2. Mexico (17 June)
  3. Cameroon (23 June)

Brazil Possible 23 Man World Cup Squad

Final squad will be announced before 13 May 2014 and Scolari has already stated that Ronaldinho won’t be picked for World Cup 2014.
 PLAYERCLUBAGEPOSITION 
1Júlio CésarQPRGK
2VictorAtlético MineiroGK
3JeffersonBotafogoGK
4Daniel AlvesFC BarcelonaDefender
5MaiconAS ROmaDefender
6Thiago SilvaPSGDefender
7David LuizChelseaDefender
8MarceloReal MadridDefender
9DanteBayern MunichDefender
10MaxwellPSGDefender
11RamiresChelseaMidfielder
12OscarChelseaMidfielder
13PaulinhoTottenhamMidfielder
14Hernanes LazioMidfielder
15Lucas LeivaLiverpoolMidfielder
16Luiz GustavoVfL WolfsburgMidfielder
17BernardShakhtar DonetskMidfielder
18WillianChelseaMidfielder
19RobinhoAC MilanMidfielder
20NeymarFC BarcelonaForward
21HulkFC ZenitForward
22FredFluminenseForward
23JoAtlético MineiroForward
——————————————————————————————————————————

Friday 2 May 2014

बुद्ध एयरको जहाज हल्लिंदा एयरहोस्टेजसहित तीन घाइते


बुद्ध एयरको जहाज हल्लिंदा एयरहोस्टेजसहित तीन घाइते
Budda Air 


वैशाख १९ - भैरहवाबाट काठमाडौंका लागि बिहान पौने ७ बजे उडेको बुद्ध एयरको एटीआर- ४२ जहाज हल्लिंदा एयरहोस्टेजसहित तीन जना घाइते भएका छन् । खराव मौसम र तीब्र वायुका कारण जहाज हल्लिंदा याुत्र देवेन्द्र ध्वजूसहित तीन जना घाइते भएका हुन् । एयरहोस्टेजको नाम खुलाइएको छैन । उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ । -

Thursday 1 May 2014

इजरेली राजदुतले भने मेरो नाम बीरबहादुर

इजरेली वीरबहादुर!
काठमाडौं-‘मेरो नाम वीरबहादुर!'
नेपालका लागि इजरेली राजदूत हनान गोडरले जोक गरेका होइनन्, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुअघि आफ्नो परिचय दिँदा हल भने हाँसोले गुन्जियो।
‘नेपाल आएपछि नेपाली नाम राखेँ भाषा सिकेँ,' नेपाली भाषामै हनानले आफ्नो नेपाल–माया दर्शाएपछि भने स्रोता–दीर्घामा सन्नाटा छायो, सबै राजदूतका गुनिला ‘उपदेश' सुन्न तयार भए।
सधैंजसो नेपालमा कृषि क्षेत्रको विकासबारे महत्वपूर्ण सुझाव दिँदै आएका उनले बुधबार पनि त्यो क्रम टुटाएनन्, कृषिमा नेपालमा अधिकतम सम्भावना रहेको भन्दै उनले यस क्षेत्रमा आमूल परिवर्तनका लागि तत्काल कदम चाल्न सुझाए।

नेपालमा कूटनीतिज्ञ भएर आउनेबित्तिकै यहाँको कृषि क्षेत्रप्रति बढी चासो राख्न थालेका हनानले लगत्तै नेपाली भाषा सिके। सार्वजनिक कार्यक्रममा उनी आधा नेपाली, आधा अंग्रेजी बोल्दै मन्तव्य सुरु गर्छन्, नेपालीत्व बोध गराउँदै आफूलाई ‘म वीरबहादुर' भनेर चिनारी दिन्छन्।

‘नेपालमा करिब ७० प्रतिशत किसान कृषि पेसामा संग्लन छन्, यति ठूलो जनसंख्या कृषिमा आबद्ध हुँदा पनि नेपाल खाद्यान्नमा परनिर्भर छ,' हनानले कार्यक्रममा आफ्नो देशको समृद्धिको उदाहरण दिँदै भने, ‘इजरेलमा ३ प्रतिशत जनसंख्या मात्र कृषिमा छन्, त्यसबाट ९७ प्रतिशत जनसंख्यालाई खाद्यान्न आपूर्ति गरी देशबाहिर समेत निर्यात गरिरहेका छौं।'
ओहो! कृषि विकासको कस्तो नमुना!
स्रोतालाई जिब्रो टोक्न बाध्य पार्दै उनले सुझाए, ‘यति ठूलो संख्या कृषिमा लाग्नुपर्दैन, उत्पादकत्व बढाए नेपालमा यो क्षेत्रको सम्भावना प्रचुर छ। कृषिमा रहेको जनसंख्या कम गरेर उत्पादकत्व बढाउन आवश्यक छ।'
उनका अनुसार यति धेरै जनसंख्या कृषिमा झुत्तिनुपर्दैन, डाक्टर, इन्जिनियर, अन्य पेसातिर लागे हुन्छ, आधुनिक प्रणालीले उत्पादन बढाउनुपर्छ।
राजधानीमा बुधबार आयोजित नेपालका साना किसान परिवारका ३ सय ६० युवालाई कृषि प्रशिक्षणका लागि इजरेल लैजाने सम्बन्धी अन्तर्क्रियामा राजदूत हनानले आधुनिक कृषि प्रणालीले नेपाललाई आत्मनिर्भर बनाउने बताए।
‘हाम्रो देश (इजरेल) को कृषि प्रणाली आधुनिक छ,' उनले सुनाए, ‘तपार्इंहरू खाद्यान्नमा परनिर्भर हुनुको मुख्य कारण परम्परागत खेती प्रणाली नै हो।'
हनान गफ मात्र चुट्दैनन्, नेपालका विभिन्न गाउँ पुगेर खेतीपाती नियाल्छन् र खेती गर्न सिकाउँछन्। उनका अनुसार नेपालीहरु बालीमा मल हाल्नसमेत जान्दैनन्।
‘नेपालका किसान अझै पनि बोटबिरुवामा मल राख्न जान्दैनन्,' उनले भने, ‘माथिबाट छरेर खेर फाल्छन्, त्यसरी हाल्दा बोटबिरुवाले आवश्यक शक्ति लिनै पाउँदैन र पर्याप्त उत्पादन हुन सक्दैन।'
उत्पादन कम हुँदो ठूलो जनसंख्याको मिहिनेत खेर गइरहेको उनको भनाइ छ।
‘नेपालमा एउटा बोटमा मुस्किलले तीन केजी गोलभेंडा फल्छ, हामी ३० केजी फलाउँछौं,' राजदूतले भने, ‘नेपालको माटो कमसल छैन, इजरेल पुगेर आएका एकाधजनाले यहीँ पनि ३० केजी फलाएका छन्।'
उत्पादन अन्तरको कारण खेती प्रणाली रहेको जनाउँदै उनले, ‘उत्पादन बाली लगाउने तरिकामा निर्भर हुन्छ।'
नेपालमा पशुपालनमा समेत सुधार नभएकाले किसानले अपेक्षित लाभ लिन नसकेको उनको भनाइ छ। ‘१० वटा गाई ब्याउँदा पाँचवटाले बाच्छा र पाँचवटाले बाच्छी पाउँछन्। बाच्छा व्यवस्थापन कठिन हुन्छ,' उनले भने, ‘तर हाम्रो देशमा दसवटा गाईले सबै बाच्छी नै पाउँछन्। प्रविधिले सफलता दिलाएको हो।'
हनानकै पालामा कृषि तालिमका लागि इजरेल पठाइएका २ सय ५० नेपाली शिक्षित युवा दसमहिने तालिम सकेर नेपाल फर्कंदैछन्।
सिकेर आएका युवाको सिप र योग्यतालाई उपयोग गर्न सरकार तथा सम्बद्ध निकायले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ। ‘१० महिनाको मिहिनेतबाट आर्जित सिपलाई सरकार तथा साना किसान बैंकले सदुपयोग गर्न आवश्यक कार्ययोजना ल्याउनुपर्छ,' उनले भने।

कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले इजरेलबाट फर्किने जनशक्तिलाई सरकारले आवश्यक सहयोग गर्ने बताए। ‘त्यसका लागि सरकरले विभिन्न युवामुखी कार्यक्रम ल्याएको छ,' उनले भने, ‘यस्ता कार्यक्रमले इजरेलबाट फर्कने युवालाई आवश्यक सहयोग पुग्नेछ।'
दूतावास र साना किसान बैंकको पहलमा असोजमा ३ सय ६० प्रशिक्षार्थी इजरेल पठाउन लागिएको बैंकका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए। त्यसका लागि बैंक तथा दूतावासको सहयोगमा झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, सप्तरी, सिरहा, मकवानपुर, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दिया गरी १७ जिल्ला छनोट भएको उनले जनाए।

बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार छनोट भएका प्रशिक्षार्थीले इजरेलका किन्नरेट कलेज, रामात नेगेभ डेजर्ट, एग्रिकल्चर रिसर्च सेन्टर, आराभा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चरल ट्रेनिङ र स्दोत नेगेभ रिजनल काउन्सिलमा तालिम लिनेछन्।
तालिम पूरा गरेर फर्कने विद्यार्थीलाई कृषि परियोजना सञ्चालन गर्न वित्तीय सहयोग खाँचो परे बैंकले सम्बन्धित साना किसान कृषि सहकारीमार्फत व्यवस्था मिलाउने शर्माले जानकारी दिए। साना किसान कृषि सहकारीले संस्थागत रुपमा सिफारिस गरेर पठाएका व्यक्तिलाई इजरेली प्रतिनिधिको सहभागितामा गोलाप्रथामार्फत प्रशिक्षार्थी छनोट गरिने बैंकले जनाएको छ।

Rock N Roll Soniye - Kabhi Alvida Na Kehna (720p HD Song)

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try