आफ्नो डेब्यु चलचित्र 'नशा' मा निकै हट रूपमा प्रस्तुत भएकी मोडल अभिनेत्री पूनम पाण्डे आफ्नो अर्को चलचित्रमा भने देशी गर्लका रूपमा देखिने छिन्। भनिन्छ, गाउँले भूमिकामा प्रस्तुत हुने पूनम उक्त चलचित्रमा ग्ल्यामरस भूमिका देखिने छैनन् तर उनी चोलीलेस अर्थात् चोलीरहित पहिरनमा प्रस्तुत हुनेछिन्। पूनमलाई चलचित्रमा बिँडीको कस तानिरहेको देख्न पाइनेछ।
Subscribe to:
Post Comments (Atom)
-
photo by: Nijyumaru Japanese Restaurant (Flsforever) Japanese cuisines are just so popular in Malaysia, and the number of Japanese res...
-
१३ असोज, काठमाडौं । अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग...

No comments:
Post a Comment