काठमाडौं- जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियल 'बुद्ध'मा बुद्ध भारतमा जन्मिएको भनेर देखाइएको छ।
बिके मोदिद्वारा निर्मित टेलिसियरल बुद्धमा उनी स्वयंले बुद्धभारतमा जन्मेको बताएका छन्। उनीमात्र हैन फिल्मका पात्र कविर वेदीले पनि भारतीय
सञ्चारमाध्यममा बुद्ध भारतमा जन्मेका बताएका छन्। यो खुसीको कुरा हो कि बुद्धबारे
टेलिसिरयल भारतमा बन्दैछ,' सञ्चारमाध्यममा वेदीले भनेका छन्, 'बुद्ध भारतमा जन्मिएका थिए। उनको प्रसारप्रसार पनि यहीँबाट सुरु
भएको थियो।' उनले विस्तारै बुद्धको उपदेशहरु संसारभरि फैलिएको बताएका छन्।बुद्धबारे अनुसन्धानसमेत गरेका निर्माता बिके मोदीले बुद्ध भारतमा जन्मेको कुरा आयोजित पत्रकार सम्मलेनमा बताएका हुन्।
'अन्त्यमा हामीले बुद्धबारे सिरियल निर्माण गरेका छौं,' उनले भनेका छन्,'दुर्भाग्य पनि के छ भने बुद्धnयहीँ जन्मिएका थिए।'गौतम बुद्धको जन्म, जीवन र उपदेशहरु
टेलिसिरियलमा समावेश गरिएको बताइएको छ।जीटिभीमा आइतबार प्रसारण हुनलागेको धर्मेशद्वारा निर्देशित सिरियलमा कबिर बेदी, समिर
धर्माधिकारी र निगार जे खानको मुख्य भूमिका निर्वाह गरेका छन्। सो टेलिसिरयल आइतबार बिहान ११
बजेको प्राइम टाइम 'बुद्ध'ले पाएको छ। ५२ भाग लामो सिरियलको प्रत्येक भागको अवधि एक घन्टा हुनेछ। धर्माधिकारी र निगार जे खानको मुख्य
भूमिका निर्वाह गरेका छन्।सो टेलिसिरयल आइतबार बिहान ११ बजेको प्राइम टाइम 'बुद्ध'ले पाएको छ। ५२ भाग लामो सिरियलको प्रत्येक
भागको अवधि एक घन्टा हुनेछ।

No comments:
Post a Comment