Saturday, 7 September 2013

'मौन बस्न मिल्दैन'

स्टकहोम, भाद्र २० - अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्टकहोममा बुधबार सिरियाले आफ्नै जनतामाथि रासायनिक हतियार प्रयोग गरेको विषयमा अन्तर्राष्ट्रिय समुदाय मौन भएर बस्न नसक्ने बताएका छन् । उनले स्विडेनका प्रधानमन्त्री फ्रेडरिक रिनफेल्डसँग यसबारे  छलफल भएको बताए ।
उनले यस्तो आक्रमणप्रति प्रतिक्रिया व्यक्त गर्न नसकिए अन्य मुलुकले पनि यस प्रकारको हतियार प्रयोग गर्न सक्ने सम्भावना बढेर जाने बताए । ओबामाले इराकमा आफ्नो मुलुकले गरेको गल्तीलाई नदोहोर्‍याउने बताए ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try