Thursday, 12 September 2013

रहेनन् गन्दर्ब

बरिष्ठ लोकगायक गन्धर्वको निधन

भाद्र २८ - बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको शुक्रबार बिहान निधन भएको छ ।
६० वर्षीय गन्धर्वको उपचारकोक्रममा सैनिक अस्पताल छाउनीमा बिहान २ बजे निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेह पीडित थिए 

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try