काठमाडौं- ६ पटकको साफ विजेता भारतलाई हराउँदै ८औं साफको उपाधि जितेका अफगानी खेलाडी स्वदेश फर्किएका छन्। राष्ट्रपति हामिद कारजायीले पठाएको विशेष विमान कम एयरबाट उनीहरु आज विहान स्वेदश फर्किएका हुन्। काबुल इन्टरनेशनल एयरपोर्टमा उनीहरुलाई राष्ट्रपतिलगायत उच्च पदाधिकारीहरुले स्वागत गरेका थिए। एयरपोर्टमा समर्थकहरुको समेत बाक्लो उपस्थिति थियो।
Subscribe to:
Post Comments (Atom)
-
photo by: Nijyumaru Japanese Restaurant (Flsforever) Japanese cuisines are just so popular in Malaysia, and the number of Japanese res...
-
The F12 Boot Menu allows you to choose which device that you would like to boot the computer's Operating System from by pressing the F...



No comments:
Post a Comment