Friday, 13 September 2013

सर्लाही नापी कर्यालयमा विष्फोट

भाद्र २८ - सर्लाही सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमा अज्ञात समुहले आज बम बिष्फोट गराएको छ । बिष्फोटवाट एक दर्जन भन्दा बढी घाइते भएका छन् । तीन जना गम्भीर छन् ।
सेवाग्राहीको भिडभाड हुने बेला करिब
साढे ११ बजे बम बिष्फोट भएको थियो । प्रहरी उपरीक्षक रविन्द्र बहादुर धानुकले घाइतेलाई जिल्ला अस्पताल पुर्‍याइएको बताए । कुन बम हो भन्ने खुलेको छैन् । बम बिष्फोटपछि मलंगवामा प्रहरी परिचालन बढाइएको छ ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try