नयाँ दिल्ली, भाद्र २९ -
सन्नी लियोनका फ्यानका लागि खुशीको खबर छ । सन्नी दोस्रो फिल्म 'रागिनी एमएमएस- २'मा देखिने भएकी छन् ।
इन्डो-क्यानेडियन हट सन्नीको यो दोस्रो फिल्म हो । यसअघि उनले जिस्म- २ मा अभिनय गरेकी थिइन् । टाइम्स अफ इन्डियका अनुसार उक्त फिल्म सन् २०१४ जनवरी १७ देखि प्रदर्शनमा आउने भएको छ ।
फिल्ममा सन्नी शीर्ष भूमिकामा छन् ।
No comments:
Post a Comment