चितवन,
श्रावण १७ -
कार्यकर्ता रिहाईको माग गर्दै वाइसीएलले बिहीबार चितवन जिल्ला बन्दको
आह्वान गरेको छ । बन्दले बिहानैबाट जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बजार पसल खुल्न सकेका छैनन् भने शिक्षण संस्था ठप्प छन् । लामा तथा छोटा दुरीका यातायातका साधन चल्न सकेका छैनन् । त्यस्तै सडकमा बसेर प्रर्दशन गरिरहेका वाईसिएल कार्यकर्ताले एम्बुलेन्स तोडफोड गरेका छन् । विरामीको सट्टा यात्रु बोकेको भन्दै भरतपुर १० स्थित हाकिमचोकमा ना २ च ४४८८ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
एम्बुलेन्सको अगाडी भागको सिसा फुटेको छ । त्यस्तै कार्यालय बन्द गराउँदै हिंडेका वाईसिएल कार्यकर्ताले रत्ननगरपालिका २ मा रहेको नेपाल टेलिकमको शाखा कार्यालय तोफोड गरेका छन् । कार्यालयको झ्याल र ढोकाको सिसा फुटेका छन् भने एउटा कप्युटर र टेबुल तोडफोड गरेका छन् ।
त्यस्तै बिद्युत् प्राधिकरण टाँडी शाखाको कार्यालयमा जबरजस्ती प्रबेश गरी कागज पत्र कार्यकर्ताले नियन्त्रणमा लिएर च्याति दिएका छन् । प्रहरीले तोडफोडमा संलग्न १५ जना वाईसिएल कार्यकर्तालाई पक्राउ गरेको छ । जबरजस्ती कार्यालयमा प्रबेश गरेर तोडफोड गरेपछि चारवटा मोटरसाइकल सहित तोडफोडमा संलग्न वाइसिएल कार्यकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टांडीका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्याक रुपमा परिचालन गरिएको छ । मंगलबार वडा प्रहरी कार्यालय नारायणगढले जबरजस्ती चन्दा उठाएको अभियोगमा वाईसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा उत्तम गुरुङ, मधुराज न्यौपाने, भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहठ्ठा रहेका छन् । उनीहरु मध्ये २ जनालाई सार्वजनिक र ४ जनालाई चन्दा ऐन अनुसार मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कार्यकर्ता नछाडे सम्म बन्द फिर्ता नलिने वाइसिएलले जनाएको छ । कार्यकर्ता रिहाईको माग गर्दै दर्जनौंको संख्यामा वडा प्रहरी कार्यालय नारायणगढ पुगेका कार्यकर्ताले प्रहरीमाथि मंगलबार आक्रमण समेत गरेका थिए । आक्रमणबाट प्रहरी जवान मनोजकुमार चौहानलाई आँखीभौमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई सामान्य घाइते भएका थिए ।
- See more at: http://www.ekantipur.com/np/2070/4/17/full-story/373203.html#sthash.HVDZUaef.dpuf

No comments:
Post a Comment