मंसिर ५ । काठमाडौं १० नम्बर क्षेत्रमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् ।
पछिल्लो नतिजा अनुसार नेपाली काँग्रेसका राजन केसी ३६६८ मत ल्याएका छन् भने एमाओवादीका प्रचण्ड ३४३१मत ल्याएर कांग्रेसलाई पछ्याईरहेका छन् ।
तेस्रो स्थानमा भने एमालेका सुरेन्द्र मानन्धर ३०६३ मतका साथ पछ्याईरहेका छन् ।
सुरुमा १० नम्बरमा प्रचण्डले अग्रता लिएका थिए भने त्यसपछि पुनः कांग्रेसले अग्रता लिएको छ । त्यसको केही छिनमा पुनः प्रचण्डले अग्रता लिएको पछिल्लो पटक भने कांग्रेसले अग्रता लिएको हो

No comments:
Post a Comment