Wednesday, 16 October 2013

लाओसमा जहाज दुर्घटना हुँदा कम्तिमा ४४ जनाको ज्यान गएको छ

काठमाडौं , ३० असोज (एजेन्सी) : लाओसमा जहाज दुर्घटना हुँदा कम्तिमा ४४ जनाको ज्यान गएको छ । लाओसको आन्तरिक उडानमा रहेको लाओ एयरलाइन्सको जहाज मेकङ नदीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा विमान रहेका सबै ४४ यात्रुको मृत्यु भएको विविसिले जनाएको छ । खराब मौसमका कारण विमान दुर्घटनामा परेको अनुमान छ । स्थानिय समय अनुसार दिउँसो ४ बजे विमान दुर्घटना भएको हो ।
जापानमा शक्तिशाली चक्रपात जापानको आएको शक्तिशालीचक्रवातका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । जापानको प्रशान्त क्षेत्रीय तटीय क्षेत्रलाई ले प्रभावित बनाउँदा अझै ५० जनाभन्दा बढी वेपत्ता भएका छन् ।
मर्नेको सङख्या अझै बढ्ने अनुमान गरिएको छ । विफा नाम गरेको यो प्रशान्त क्षेत्रीय चक्रवात दशकमा सबैभन्दा प्रभावशाली मानिएको छ । चक्रवात प्रभावित केही क्षेत्रमा पुग्न कठिनाइ भइरहेको विविसिले जनाएको 

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try