१८ भदौ, काठमाडौ । रसियाले सिरियामाथि दइ मिसाइल आक्रमण भएको बताएको छ । मंगलवार मेडिटेरियन समुन्द्रबाट सिरियातिर दुइ वटा मिसाइल आक्रमण भएको रसियाको रक्षा मन्त्रालयले जनाएको हो । रसियाका अनुसार मिसाइलहरु १६-१६ जिएमटी समयमा प्रहार भएका हुन् ।
रसिया समाचार सस्थाहरुले रक्षा मन्त्रालयलाई उधृत गर्ने समाचार लेखेका हुन । समाचारमा मिसाइल आक्रमण बारे रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाइ जानकारी गराइसकेको पनि बताइएको छ । रसियाको यस्तो भनाइ अमेरिका सहित पश्चिमा राष्ट्रहरुले सिरियामाथी आक्रमण गर्ने तयारीका विच सार्वजनिक भएको हो ।
रसियाले आफ्नो 'मिसाइल अर्ली वार्निङ सिस्टम' को प्रयोग गरेर यस्तो जानकारी हासिल गरेको हो । तर सिरियामाथी कस्ले मिसाइल आक्रमण गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन् । हाल अमेरिका सिरियामाथी आक्रमण गर्ने तयारी रहेको छ ।

No comments:
Post a Comment