Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try
Thursday, 4 November 2021
Wednesday, 20 December 2017
Wednesday, 3 May 2017
Monday, 12 December 2016
Wednesday, 7 December 2016
Wednesday, 19 October 2016
new
<div class="facebook-share">
<a expr:share_url='data:post.url' name='fb_share' rel='nofollow' type='BUTTON-TYPE'/><script src='http://static.ak.fbcdn.net/connect.php/js/FB.Share' type='text/javascript'/>
</div>
Wednesday, 5 October 2016
tako
Octopus, the mysterious creature of the sea, is loved most by the Japanese. The fact that 1/4 of the octopus caught worldwide is eaten in Japan proves this. In the fishing style using the "octopus pod", the unexpected characteristics of the octopus is unveiled. To shed light on the ever-changing wonders of the octopus, various cuisines such as the beloved fast food "octopus ball", sashimi and a simmered dish will be introduced.
tsukiji sashimi
Reasonably priced yet packed with umami flavor, katsuo or bonito in English is one of Japan's favorite fish. Discover how the red meat of katsuo pairs well with a variety of seasonings, hear all about how bonito flakes are created, and visit one of katsuo's main fishing ports, Kochi Prefecture, to learn about the region's unique fishing methods and delicious dishes. Dive in and discover why katsuo has been popular in Japan for centuries!
Friday, 30 September 2016
Cristiano Ronaldo's plane CRASHES in Barcelona
Cristiano Ronaldo will be grounded for the foreseeable future after the superstar's private jet crashed on landing at Barcelona's El Prat airport.
The Portuguese is about to get a bumper new contract from Real Madrid, and that payrise will come in handy as he prepares for a monster repair bill after the incident on Monday evening.
Eyewitnesses report that the plane's landing gear broke on impact with the runway, forcing emergency services into action.
One of the runways at El Prat was closed for a short time after the incident, in which nobody was hurt but the pilot was attended to for very minor injuries.
Ronaldo bought the Gulfstream G200 last year for some £15million, and sometimes leases his plane out for private clients.
Sources close to the Ballon d'Or favourite told MirrorFootball: "The plane is normally rented by companies and it was in use by one of them.
"Cristiano Ronaldo, his family or friends were not on the plane. The incident had no major consequences."
Monday, 26 September 2016
Sunday, 25 September 2016
युद्धको तयारीमा भारत-पाकिस्तान,
उरीमा भारतीय सेनामाथि भएको हमलासँगै भारत र पाकिस्तानवीचका तनाव बढेको छ । दुवै देशले सम्भावित युद्धलाई लिएर आ–आफ्नो तयारी शुरु गरेका छन् । ७७८ किलोमिठर लामो नियन्त्रण रेखामा दुवै पक्षले सैनिक सख्या बढाएका छन् । दुवै देशले हतियार भण्डार पनि बढाएका छन् । मानौं, यो तयारी हेर्दा युद्ध चाडै शुरु हुँदैछ भन्ने देखाउँछ । भारतीय मिडिया रिपोर्टलाई आधार मान्ने हो भने आजका दिनमा पाकिस्तानसँग भन्दा भारतको सैन्य शक्ति धेरै छ ।
Saturday, 24 September 2016
युद्धको अन्तिम तयारीमा भारत–पाकिस्तान
एजेन्सी । लामो समयपछिको भनाभन र बोलचाल नै बन्द वातावरणका बिच भारत र पाकिस्तानले युद्धको तयारीमा छन् । जसको मुख्य कारक कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमण पनि बन्न पुग्यो
बिबिसीका अनुसार भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेपछि अब युद्ध गर्नकै लागी दुई देश तयार छन् भन्ने दृश्यहरुको अन्तराष्ट्रिय संचार संस्थाहरुले पनि निश्चित गरिसकेको समाचार सम्प्रेषण गरिरहेका छन् ।
उता पाकिस्तानले पनि युद्धको तयारी स्वरुप फाइटर प्लेन तयारी अवस्थामा राखेको छ। यदी नेपालसँग खुला सिमान रहेको भारत र मित्रराष्ट्र पाकिस्तानबिच युद्ध नै सुरु भयो भने नेपालमा के हुन्छ ? भुपरिवेष्टिक देश भएकै कारण त्यसको प्रत्यक्ष रुपमा नेपालमा ठूलो असर पर्ने विज्ञहरु बताउँछन् ।
नेपाल धेरै कुरामा भारतसँग परनिर्भर हुनु र भारत नै युद्धमा फसेपछि नेपालमा समेत प्रत्यक्ष रुपमा ठूलो असर पर्ने हुनाले नेपालले पनि युद्ध सुरु हुनु पूर्व नै सुरक्षा, खाद्यान्न लगायतका विषयमा सर्तकता र सावधानी अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।
.

अवतरणका क्रममा यतिको विमान दुर्घटना
लुम्बिनी– यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ। विमानमा सबार सवै सकुशल रहेका छन्।
काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी कल साइन भएको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो।
विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ। जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन। केही यात्रु सामान्य घाइते भएका छन्। रासस

Subscribe to:
Posts (Atom)
-
Reasonably priced yet packed with umami flavor, katsuo or bonito in English is one of Japan's favorite fish. Discover how the...
-
The F12 Boot Menu allows you to choose which device that you would like to boot the computer's Operating System from by pressing the F...